चीन, कतार र टर्कीमा सातामा एक दिन उडान हुने

काठमाडौं । सरकारले जेठ १८ गतेदेखि थप तीन देशमा उडान खोल्ने निर्णय गरेको छ । नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरिएको हो । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान … Continue reading चीन, कतार र टर्कीमा सातामा एक दिन उडान हुने